पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि ए पी एफ ले जित्यो 

काठमाडौं । सशस्त्र प्रहरीको ए पी एफ क्लबले १६ औँ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।

एन्फा मैदान सातदोबाटोमा बिहीबार भएको खेलमा ए पी फ ले नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको  थियो ।

प्रथम हुँदै  ए पी यफ ले २ लाख र दोस्रो भएको नेपाल पुलिस क्लबले १ लाख रुपैँया पुरस्कार प्रप्त गरेका थिए ।