पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आर्मी क्लब खप्तड गोल्डकप फुटबलको सेमिफाईनलमा

धनगढी । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सुदुरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

धनगढीमा बिहीबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले थ्री स्टार क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको थियो ।