पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भाइरलबाट एक सातामा दर्जनौँको मृत्यु

मुगु । जाडो अत्यधिक बढेसँगै मुगु जिल्लाभर भाइरल ज्वरोको प्रकोप बढेको छ । 

जिल्लाका सबैजसो गाउँ बस्तीमा फैलिएको रुघा, खोकी, निमोनिया र भाइरल ज्वरोका कारण बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् । 

रुघा खोकीले गाउँ निकै प्रभावित बनेको छायानाथ रारा नगरपालिका–१ का स्थानीयवासी धनबहादुर मल्लले जानकारी दिनुभयो ।