पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

देश विकासका लागि गठबन्धनः अध्यक्ष थापा

मकवानपुर । राप्रपाका अध्यष कमल थापाले लोकतान्त्रिक गठबन्धन बसैका विरुद्धमा नभई साम्यवादी खतरालाई जोगाउन र देश विकासका लागि भएको बताउनुभएको छ । 

हेटौंडामा आज आयोजित चुनावी सभामा मन्त्री थापाले वाम गठबन्धनको तालमेलले लोकतन्त्र कमजोर पार्न सक्ने परिस्थिति देखा परेकोले लोकतान्त्रिक मान्यतालाई जोगाउन लोकतान्त्रिक गठबन्धन बनेको बताउनुभयो ।