पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सम्वृद्धिको लक्ष्यसहित एकीकृत निर्वाचन अभियानः प्रवक्ता भुसाल 

ललितपुर । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता पम्फा भुसालले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा लैजाने लक्ष्यका साथ वामपन्थी शक्ति एकीकृत रूपमा निर्वाचन अभियानमा केन्द्रित भएको बताउनुभएको छ । 

खोकनामा आज वाम गठबन्धनले गरेको चुनावी सभामा उहाँले वामपन्थी शक्ति एक जुट भएर चुनाव र पार्टी एकता प्रक्रियामा जाँदा विपक्षी आत्तिनुनपर्ने धारणा राख्नुभयो ।