Live From : Regional Station Dipayal

Dipayal


राष्ट्रिय View all

0

नेपाली काँग्रेसद्वारा घोषणापत्र सार्वजनिक

काठमाडौं, १२ बैशाख । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणा पत्र आज सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा सानेपामा घोषणा पत्र सार्वजनिक गर्दै पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले आगामी १० वर्षमा नेपाललाई मध्यम आययुक्त गतिशील राष्ट्र बनाउने उद्देश्य रहेको बताउनुभयो । पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री देउवाले काँग्रेसले एक दशकसम्म वार्षिक सातदेखि १० प्रतिशतसम्म उच्च आर्थिक बृद्धिदर हासिल गर्न हरेक वर्ष ३ देखि ५…More

अन्तराष्ट्रिय View all

0

नक्सालवादी विद्रोहीको धरापमा परी मृत्यु हुनेको सङ्ख्या चौबिस पुग्यो

भारत, १२ वैशाख २०७४। भारतको मध्य छत्तिसगढ राज्यमा वामपन्थी नक्सालवादी विद्रोहीद्वारा सोमबार गराइएको धराप विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । ‘भारतीय अर्ध सैनिक बलसेन्ट्रल रिजर्ब सेकुरिटी फोर्स’का कम्तीमा २४ जना अधिकारीको मृत्यु भएको सुक्मा जिल्लाका अतिरिक्त प्रहरी प्रमुख जितेन्द्र शुक्लाले सञ्चारमाध्यमलाई जानकारी गराएकोछ। घटनामा परी ७ सुरक्षकर्मी घाइते भएका छन् । पहिले सेन्ट्रल रिजर्ब सेकुरिटी फोर्सका ११…More

अर्थ बाणिज्य View all

0

चालु आर्थिक वृद्धिदर ६.९४ प्रतिशतको हुने विभागको प्रक्षेपण

काठमाडौँ, १२ बैशाख । केन्द्रिय तथ्यांक विभागले मुलुकको चालु आर्थिक वृद्धिदर ६.९४ प्रतिशतले वृद्धि हुने पक्षेपण गरेको छ । केन्द्रिय तथ्यांक विभागले आज सार्बजनिक गरेको बिबरण अनुसार कृर्षि क्षेत्रको उत्पादन वृद्धि ५.२९ प्रतिशत र गैरकृर्षि क्षेत्रको वृद्धि ७.७४ प्रतिशत वृद्धि हुने पक्षेपण गरेको छ । तथ्यांक सार्वजनिक गर्दे राष्ट्रिय योजना आयोगका सचिव चन्द्र घिमिरेले कृर्षि क्षेत्रको उत्पादन वृद्धि लोडसेडिङ्ग न्युनिकरण…More

कला/साहित्य/सँस्कृति/मनोरञ्जन View all

0

चन्द्रागिरि महोत्सवमा एक लाख दर्शकको सहभागिता

काठमाडौँ, ८ वैशाख २०७४। चन्द्रागिरि नगरपालिकाद्वारा आयोजित चन्द्रागिरि महोत्सवमा करिब एक लाख दर्शकको सहभागितामा विहिवार सम्पन्न भएको छ । गत चैत २९ गतेदेखि आयोजित उक्त महोत्सवमा काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट सर्वसाधारण सहभागी भएका थिए । उक्त कार्यक्रममा स्थानीय उत्पादनको प्रवद्र्धन तथा सम्पदा संस्कृतिका बारेमा जानकारी गराइएको थियो । काठमाडौँ उपत्यका भित्रने महत्वपूर्ण नाकाका रुपमा रहेको सो क्षेत्रमा भालेश्वर…More

खेलकुद View all

0

खेल समाचार बैशाख–१२

काठमाडौं, १२ बैशाख । दक्षिणा शाही ठकुरीले हङकङमा सम्पन्न २१ औँ एसियन सिटिज तेक्वान्दो च्याम्पियनसीपमा नेपालका लागि स्वर्ण पदक प्राप्त गर्न सफल भएकी छिन् । हङकङस्थित काउलुन पार्क स्पोर्ट्स हलमा भएको च्याम्पियनसिपमा नेपालले एक स्वर्ण, ४ रजत र ६ काँस्य गरी कुल ११ पदक प्राप्त गरेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । नेपालका चार खेलाडीले फाइनलको यात्रा तय गरेपनि रजतमा…More

National View all

0

PM-Modi telephone talk

Kathmandu, April-25-2017 | Prime Minister Pushpa Kamal Dahal and his Indian counterpart Narendra Modi had a telephone conversation this afternoon. Indian Prime Minister Modi called Prime Minister Dahal assured full support from the Indian government for the successful completion of the upcoming local level election of May 14 and June 14. According to the official website of PM Dahal, Indian…More

International View all

0

Shakespeare’s birthday celebrated at Westminster Abbey, Globe Theater

United Kingdom, April 24th 2017 : The anniversary of the birthday of playwright William Shakespeare was celebrated on Sunday with a performance of his sonnets in Westminster Abbey and new season of plays at Shakespeare’s Globe in London. The Globe Theater on the South Bank of the Thames is a modern-day replica of Shakespeare’s Globe playhouse, complete with thatched roof and…More