पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आजको कार्यक्रमहरु

  • Shankha Dwoni
    04:55 am - 05:00 am
  • Aarati
    05:00 am - 05:05 am
  • Adhyatma Sandesh
    05:25 am - 05:55 am
  • Saskrit News
    05:55 am - 06:00 am
  • Nepali Samachar
    06:00 am - 06:05 am
  • National News
    07:00 am - 07:30 am

समाचार

संसदको अधिवेशन शुरु

काठमाडौं, ८ जेठ । व्यवस्थापिका संसदको तेश्रो अधिवेशन आजबाट शुरु भएको छ । बैठकमा सभामुख ओनसरी घर्तीले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनु भयो । संसदमा भोलिदेखि प्रि बजेट छलफल हुनेछ । बैठकमा...

गणतन्त्र दिवस विशेष कार्यक्रम गरी मनाइने

काठमाडौं, जेठ ८ । सरकारले गणतन्त्र दिवस यही जेठ १४, १५ र १६ गते तीन दिनसम्म विशेष कार्यक्रमहरुको आयोजना गरी मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज...

राजनीति

निर्वाचन नतिजा अपेक्षाकृत भएको माओवादीको निष्कर्ष

काठमाडौँ, ८ जेठ ।  नेकपा (माओवादी केन्द्र)ले पहिलो चरणको स्थानीय तह निर्वाचनमा पार्टीले प्राप्त गरेको नतिजा अपेक्षाकृत नै भएको निष्कर्ष निकालेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको माओवादी केन्द्रको केन्द्रीय...

संयुक्तले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने

काठमाडौँ, ८ जेठ । नेकपा (संयुक्त)ले संसद्मा प्रस्तुत संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने भएको छ ।  पार्टी अध्यक्ष गणेश साहको अध्यक्षतामा बसेको पोलिटब्युरो बैठकले दोस्रो चरणको स्थानीय तह निर्वाचन शान्तिपूर्वक...

समाज

वृद्ध दम्पतीको हत्या  

धनगढी, ८ जेठ । धनगढी उपमहानगरपालिका–७ बुद्धचोकमा गएराति एक वृद्ध दम्पतीको हत्या भएको छ । बुद्धचोकमा रहेको आफ्नै पक्की घरको कोठामा ७२ वर्षीय बद्रीप्रसाद जोशी र ६५ वर्षीया कुन्ता जोशी मृत...

विज्ञान/प्रविधि

मालपोतमा ८२ हजार सेवाग्राही अनलाईन सञ्जालमा 

काठमाडौँ, २९ वैशाख । भूमिसुधार तथा व्यवस्था मन्त्रालयले अनलाइन सेवा सुरु गरेपछि अहिलेसम्म ८२ हजार सेवाग्राहीलाई अनलाइन सञ्जालमा समेटेको छ ।  २०७२ साल साउन २४ गते कलङ्कीबाट सेवा सुरु गरिएकोमा अहिलेसम्म...

खेल

आईटीएफ छनोट प्रतियोगिता सोमबार सुरु हुने

काठमाडौं, २९ बैशाख । अखिल नेपाल लनटेनिस संघ (एएनएलटीए) को आयोजनामा आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोट प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ ।  प्रतियोगितामा दक्षिण एसियाका नेपालसहित बंगलादेश,...

कभर्ड हलको निर्माण कार्य सुरु

उदयपुर, २९ बैशाख । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको गाईघाटस्थित बोक्सेको जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरअगाडि दोस्रो कभर्ड हलको निर्माण कार्य सुरु भएको छ ।  जिल्लाको सदरमुकाम गाईघाटलगायत त्रियुगा नगरपालिका क्षेत्रमा...

कृषि/अर्थ व्यवसाय

बजेटमा नयाँ कार्यक्रम नहुने

काठमाडौं, ८ जेठ । उप प्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले संवैधानिक व्यवस्था बमोजिम जेठ १५ गते पुर्ण बजेट आउने तर त्यसमा नयाँ कार्यक्रम भने नहुने बताउनुभएको छ । उप प्रधानमन्त्री महराले...

कर्मचारी सञ्चय कोषलाई ६८० मेगावाट क्षमताको जलविद्युत् निर्माण अनुमती

काठमाडौँ, ८ जेठ २०७४ । सरकारले कर्मचारी सञ्चयकोषमा कोष कट्टी गर्दै आएका कर्मचारीको लगानीमा कुल ६८० मेगावाट क्षमताको कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि अनुमति प्रदान गरेको छ ।  ऊर्जा मन्त्रालयले कर्मचारी...

देश

विपन्न परिवारका लागि घर निर्माणको कार्य शुरु

विराटनगर, ८ जेठ । सरकारले मोरङ जिल्लाका विपन्न परिवारका लागि ७ सय ७५ घर निर्माणको कार्य शुरु गरेको छ । जनता आवास कार्यक्रम अन्तरगत विपन्न दलित तथा मुस्लिम समुदायलाई लक्षित गरी...

विदेश

सन्ताउन्न प्रतिशत मत ल्याई रुहानी पुनः राष्ट्रपति निर्वाचित

इरान, ७ जेठ २०७४। इरानमा शुक्रबार भएको राष्ट्रपति निर्वाचनबाट ५७ प्रतिशत मत प्राप्त गरी वर्तमान राष्ट्रपति नयाँ कार्यकालका लागि निर्वाचित हुनुभएको यहाँका गृहमन्त्री अब्दोलरेजा रहमानी फजलीले शनिबार बताउनुभएको छ ।  शुक्रबार...

प्रवास

कतारमा निर्माण गर्दै गरेको भवनमा दुर्घटना हुँदा एक नेपालीको मृत्यु, एक घाईते

काठमाडौँ, ४ जेठ । कतारको दोहास्थित नेपाली राजदूतावासले अल ब्याण्ड्री इन्जिनियरिङ ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनीद्वारा निर्माणाधीन भवनमा दुर्घटना हुँदा एक नेपाली कामदारको मृत्यु र अर्का एक नेपाली घाइते भएको जनाएको...

निर्वाचन विशेष

२७३ स्थानीय तहको मतपरिणाम प्राप्त

काठमाडौं, ८ जेठ । पहिलो चरणमा सम्पन्न २८३ स्थानीय तहको निर्वाचनअन्तर्गत हालसम्म २७३ स्थानीय तहको परिणाम आइसकेको छ । जसअनुसार नेकपा एमालेले नगरपालिका प्रमुख र गाउँपालिकामा अध्यक्ष गरेर १ सय १८...

स्वास्थ्य/शिक्षा

रोल्पा सदरमुकामै कुपोषित छन् बालबालिका  

रोल्पा, ८ जेठ । रोल्पा सदरमुकाम लिवाङको एक दलित परिवारका बालक कुपोषणका कारण जीवनमरणको दोसाँधमा छन् ती कुपोषित हुने बालक हुन् विवेक विक । दुई वर्षका उनी अझै बस्न सक्दैनन्...

सिन्धुलीको गोलन्जोरमा झाडापखालाको प्रकोप

सिन्धुली, ८ जेठ २०७४। यहाँको गोलन्जोर गाउँपालिका वडा नं ३ मा ३ दिनदेखि झाडापखालाको प्रकोप देखिएको छ । सो वडामा अहिलेसम्म १०० भन्दा बढी बिरामी परेका छन् ।  सुरुमा सामान्य ज्वरो...

वन/ वातावरण

चुरे र महाभारत क्षेत्रमा डढेलो लाग्ने क्रम सुरु  

डडेल्धुरा, ८ जेठ । डडेल्धुराका चुरे र महाभारत क्षेत्रका वन जङ्गलमा आगो लाग्ने क्रम बढेको छ । पछिल्लो समयमा पानी परेर नयाँ घास पलाउने अवस्थामा जथाभावी आगो लगाउँदा चुरे र महाभारत...

साहित्य / कला

सिलगुढीमा साझाको शाखा पुनः सञ्चालन हुने

काठमाडौँ, ८ जेठ । साझा प्रकाशनले भारतको सिलगुढीमा पुनः शाखा सञ्चालन गर्ने भएको छ । आन्तरिक व्यवस्थापनको समस्याका कारण केही वर्षयता बन्द रहेको त्यहाँको शाखा खोल्न आवश्यक पूर्वाधार पूरा भएकाले शाखा...

युगकवि श्रेष्ठको १०६औँ जन्मजयन्ती मनाइयो  

काठमाडौँ, ८ जेठ । युगकवि सिद्धिचरण श्रेष्ठको १०६औँ जन्मजयन्तीको उपलक्ष्यमा कविता वाचन गरिएको छ । प्राज्ञ रामकृष्ण दुवाल, रत्नविरही घिमिरे र अन्तरिक्ष अधिकारीले युगकवि श्रेष्ठले सिर्जना गरेका विभिन्न कविता वाचन गर्नुभएको...