हर्षोल्लासका साथ सिरुवा पर्व मनाइँदै

0

झापा १ बैशाख । पूर्वी नेपालमा बसोबास गर्ने आदिवासीले नयाँ वर्षको सुरुवातसँगै मनाउने मुख्य पर्व सिरुवा आजबाट सुरु भएको छ ।

झापा, मोरङ, सुनसरीसहित पूर्वी तराईका जिल्लाहरुमा बसोबास गर्ने राजवंशी, गन्गाई, थारु, ताजपुरिया, धिमाल लगायतका जातिले बैशाख १ देखि तीन दिनसम्म सिरुवा पर्व विशेष रुपमा मनाउने गर्छन् ।

Leave A Reply