(सी.सी.आर.सी) ले गोल्डेनगेट थ्री बाई थ्री ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि हात पारे

0

क्यापिटल कलेज एन्ड सिसर्च सेन्टर (सी.सी.आर.सी) ले गोल्डेनगेट थ्री बाई थ्री ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।

बत्तीसपुतलीस्थित आयोजक गोल्डेनगेटको कोर्टमा सोमबार सम्पन्न फाइनलमा सी.सी.आर.सी.ले टिम डन्कनलाई १६–१४ ले पराजित गर्दै उपाधि हात पारेको थियो

Leave A Reply