शङ्कर लामिछाने निबन्ध पुरस्कार’ साहित्यकार बालकृष्ण पोखरेललाई प्रदान गर्ने निर्णय

0

बैतडी, १ चैत्र

शङकर लामिछाने प्रतिष्ठानले यस वर्षको ‘शङ्कर लामिछाने निबन्ध पुरस्कार’ साहित्यकार बालकृष्ण पोखरेललाई प्रदान गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानको हिजो बसेको बैठकले ‘शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार’ नियात्राकार दामोदर पुडासैनीलाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष रोधेश्याम लेकालीले जानकारी दिनुभयो ।
पुरस्कारको रासी ५० हजार र २५ हजार रुपैया रहेको छ ।

Leave A Reply