वीरगंज भन्सार नाकाबाट फेरि आयात निर्यात सुचारु भएको

0

वीरगंज, १६ मङ्सिर । व्यवसायिको अनुरोध पछि वीरगंज भन्सार नाकाबाट फेरि आयात निर्यात सुचारु भएको वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप केडियाले बताउनु भयो । नेपाल भारत एकिकृत सुरक्षा जांच चौकी भारत तर्फको सम्पूर्ण काम सम्पन्न भएको छ भने नेपाल तर्फको ८० प्रतिशत निर्माण कार्य पुरा भएको छ ।

भारतीय ठेकेदारको लापरवाही र नेपाल तर्फको जिम्मेवार व्यक्ति नहुंदा निर्माणमा ढिलाई भएको भन्दै आईसीपीको शिर्घ निर्माण हुनु पनेर््मा जोड दिउका छन् ।

Leave A Reply