विश्व प्रशिद्ध बक्सर मोहमद अलिको ७४ वर्षको उमेरमा निधन

0

काठमाडौँ, २३ जेठ

Muhammad Aliअन्तराष्ट्रिय खेल प्रसंगमा तिन पटक विश्व विजेता बनेका विश्व प्रशिद्ध बक्सर मोहमद अलिको ७४ वर्षको उमेरमा निधन भएको छ ।
निकै समय देखि पार्किन्सन रोगबाट थलिएका बक्सर अली अमेरीकाको फिनिक्स् स्थित अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
पार्किन्सन कै कारण भएको स्वाश प्रस्वासको समस्याका कारण उनलाई गत बिहिबार अस्पताल भर्ना गरिएको थियो ।
मोहमद अलीको अनत्यस्टी उनकै जन्मथलो केन्टकीको लुईसभिलेमा गरिने छ ।

Leave A Reply