नेपाल बार एसोसिएसनले ध्यानाकर्षण गराएको

0

काठमाडौ, २३ पुस । नेपाल बार एसोसिएसनले उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्दा कानुन व्यवसायीका तर्फबाट कम्तीमा ५० प्रतिशत सिफारिस गर्ने लगायत तीनबुँदे ध्यानाकर्षण प्रधानन्यायाधीश सुशीला कार्कीलाई गराएको छ ।

Leave A Reply