निर्वाचन गराउन सबै दलको उत्तिकै दायित्वः नेता सिंह

0

काठमाडौँ, २ वैशाख । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचन गराउनु सबै दलको उत्तिकै दायित्व भएको बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले मुलुक सबैको भएकाले निर्वाचन गराउने जिम्मा पनि सबै दलको भएको बताउनुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले निर्वाचनका लागि आवश्यक सुरक्षा दिन नेपाल प्रहरी सक्षम रहेको बताउनुभयो ।

Leave A Reply