निर्वाचन आयोगले निर्वाचनमा मतदाता शिक्षालाई प्रभावकारी रुपमा अगाडि बढाउन मोवाइल एप्सको प्रयाग गर्ने

0

काठमाडौँ, ८ चैत
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षालाई प्रभावकारी रुपमा अगाडि बढाउन मोवाइल एप्सको प्रयाग गर्ने भएको छ ।
न्यून रहेको र नयां संरचना अनुसार स्थानीय तहको निर्वाचन पनि नयां भएकाले यस पटक मतदाता शिक्षा कार्यक्रम चुनौतीपूर्ण रहेकोले मतदाता शिक्षाका लागि मोवाइल एप्स समेत पैयाग गर्ने तयारी भइरहेको निर्वाचन आयुक्त इलाशर्माले जानकारी दिनुभयो ।
आयृुक्त शर्माले अल्पसंख्यक, युवा, महिला लगायतलाई वढी लक्षित गरी मतदाता शिक्षाका सामग्री उत्पादन गर्न लागेको र मतदाता शिक्षामा सामाजिक सञ्जाल प्रयोग गरिने जानकारी दिनुभयो ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा एक करोड ३८ लाख पांच हजार जनाले मोवाइल फोन मार्पmत इन्टरनेट प्रयोग गर्दै आएका छन् ।

Leave A Reply