धनुषा जिल्लाका सांसदहरुको ज्ञपनपत्र वुभ्mदै प्रधानमन्त्री दाहाल

0

काठमाडौँ, ८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले जयनगर जनकपुर रेल मार्ग अन्तर्गत विजुलपुर वर्दिवास खण्डको रेल्वे मार्गको रुट परिवर्तनकालागि पहल गर्ने बताउनु भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा हिजो धनुषा जिल्लाका सांसदहरुको ज्ञपनपत्र वुभ्mनुहुदै उहाले रेल्वे लाइन विस्तार गर्दा साविकका वस्ती विस्थापित हुने र मुआव्जा पनि बढी लाग्ने भएकाले वैकल्पिक उपाय खोज्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागसंग छलफल गर्ने बताउनु भयो ।

Leave A Reply