कोलम्बियाले कोपा अमेरीका कप फुटबल प्रतियोगितामा तेस्रो स्थान प्राप्त

0

काठमाडौँ, १३ असार

अन्तराष्ट्रिय खेलमा कोलम्बियाले कोपा अमेरीका कप फुटबल प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेको छ ।
अमेरीकामा आईतबार बिहान भएको खेलमा कोलम्बियाले आयोजक अमेरिकालाई १÷० गोल अन्तरले पराजित गर्दै तेस्रो स्थान प्राप्त गर्न सफल भएको थियो ।
प्रतियोगिताको फाईनल खेल अर्जेन्टिना र चिलीबिच सोमबार बिहान नेपाली समय अनुसार पौने ६ बजे हुने छ ।

Leave A Reply